म्याग्देखबर डट कम तनहुँ जिल्लाको म्याग्दे गाउँपालिका र आसपासका क्षेत्रलाई केन्द्रित गरी सञ्चालित एक आधिकारिक स्थानीय अनलाइन न्यूज पोर्टल हो। डिजिटल पत्रकारिताको माध्यमबाट समाजमा सूचनाको हक सुनिश्चित गर्ने उद्देश्यका साथ हामीले तनहुँका कुना–कन्दराका समाचार, घटना र विचारलाई नेपाली पाठकमाझ पुर्याउँदै आएका छौं।
हाम्रो वेवसाइट - www.myagdekhabar.com